भक्तपुर, २३ भदौः नःपुखुमा साइकल चलाउँदै स्थानीय पर्यटक भक्तपुर नगरपालिका-१ मा अवस्थित नःपुखुमा साइकल चलाउँदै स्थानीय पर्यटक । नगरपालिकाले नगर भित्रका ऐतिहासिक सम्पदा संरक्षण र प्रवद्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकका लागि पोखरीमा तैरिने साइकल चलाउन मिल्ने व्यवस्था मिलाएर सम्पदासँग प्रत्यक्ष जोड्ने कार्यमा लागेको छ । तस्बिरः प्रविन पौडेल/रासस
भक्तपुर, भदौ २३। भक्तपुर नगरपालिका-१ मा अवस्थित नःपुखुमा साइकल चलाउँदै स्थानीय पर्यटक । यो दृश्यले शहरी इलाकामा पोखरी र जलाशयको महत्व झल्काउँछ ।
नगरपालिकाले नगर भित्रका ऐतिहासिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकका लागि पोखरीमा तैरिने साइकल चलाउन मिल्ने व्यवस्था मिलाएर सम्पदासँग प्रत्यक्ष जोड्ने कार्यमा लागेको छ ।

तस्बिरः प्रविन पौडेल/रासस
