पूर्वाधार भविष्य नेपाल गौरीघाट–गुह्येश्वरी सडकमा पुरातात्विक मान्यताअनुसार ढुङ्गा बिच्छ्याइँदै Ram Kumar Rai सेप्टेम्बर 13, 2026 गौरीघाट–गुह्येश्वरी सडक काठमाडौँ, भदौ २८ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गौरीघाटबाट गुह्येश्वरी निस्कने सडकमा पुरातात्विक मान्यता अनुसार चुना, सुर्कीको घोलमा ढुङ्गा बिच्छ्याइँदै । काठमाडौँ महानगरपालिका वडा नं ८ ले यो मार्गमा पुरातात्विक तरिकाले ढुङ्गा बिच्छ्याइरहेको छ ।रासस लेखको सफर गर्नुहोस् अघिल्लो: प्राचीन नागेश्वर मन्दिरअघि वर्षातले जम्मा गरेको माटोले प्रवेशमा समस्याअर्को: झोलुङ्गे पुल जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू पूर्वाधार अर्थतन्त्र राष्ट्रिय समाचार बाँधमा बाढी पसेपछि म्याग्दीको रेलेखोला जलविद्युत् आयोजना बन्द Unified Desk अक्टोबर 2, 2026 पूर्वाधार राष्ट्रिय वातावरण शिक्षा समाचार समाज तटबन्धले जोगायो गैँडाकोटको बस्ती Ram Kumar Rai अक्टोबर 2, 2026 पूर्वाधार राष्ट्रिय वातावरण समाचार समाज म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु Ram Kumar Rai अक्टोबर 2, 2026