शिक्षा पूर्वाधार भविष्य नेपाल विद्यालय भवन शिलान्यास Ram Kumar Rai सेप्टेम्बर 16, 2026 निर्माण हुने भवन तनहुँ, भदौ ३१ ।तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीस्थित दीपक माध्यमिक विद्यालयको निर्माण हुने भवनको बुधबार सामूहिक रुपमा शिलान्यास गरिँदै । तनहुँ जलविद्युत आयोजनाको रु एक करोड २० लाख ६८ हजार ७२३ को लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो । लेखको सफर गर्नुहोस् अघिल्लो: अलपत्र अवस्थामा पशु अस्पताल भवनअर्को: मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू पूर्वाधार अर्थतन्त्र राष्ट्रिय समाचार बाँधमा बाढी पसेपछि म्याग्दीको रेलेखोला जलविद्युत् आयोजना बन्द Unified Desk अक्टोबर 2, 2026 पूर्वाधार राष्ट्रिय वातावरण शिक्षा समाचार समाज तटबन्धले जोगायो गैँडाकोटको बस्ती Ram Kumar Rai अक्टोबर 2, 2026 पूर्वाधार राष्ट्रिय वातावरण समाचार समाज म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु Ram Kumar Rai अक्टोबर 2, 2026