असाेज ७: काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ। शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
केयूका उपकुलपति विवेक बरालका अनुसार ८६ वर्षीय शर्माको उपचारका क्रममा निधन भएको हो।