काठमाडौँ,असोज ११:
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आश्विन कृष्ण प्रतिपदाका दिन सोह्र श्राद्ध सुरु गरिँदै । तर्पण, सिदादान र पिण्डदान गर्न आउने श्रद्धालु भक्तजनलाई विगत चार दिनदेखि जारी वर्षाले अवरोध गरेका कारण आइतबार प्रभाव पारेको थियो । जसका कारण विगत वर्षका भन्दा कम मानिस आएका थिए । तस्बिरः पूर्णप्रसाद मिश्र/रासस
