इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवको रथयात्रा काठमाडौँ, १३ असोज : इन्द्रजात्राको अन्तिम दिन मङ्गलबार साँझ वसन्तपुर दरबार परिसरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेर नगर परिक्रमा गराइँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस