इन्द्रजात्राका लागि सिँगारिएका सम्पदा
काठमाडौँ, असोज ८ ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा सिँगारिएका मन्दिर तथा सम्पदा। आठ दिनसम्म मनाइने इन्द्रजात्रा हिजो बुधबारदेखि सुरु भएको छ ।

इन्द्रजात्राका लागि सिँगारिएका सम्पदा

इन्द्रजात्राका लागि सिँगारिएका सम्पदा

इन्द्रजात्राका लागि सिँगारिएका सम्पदा
रासस
