इतिहास गहन अध्ययन समाज सम्पदा बेलायत भ्रमणमा तयार पारिएको जंगबहादुरको चित्र (फोटो फिचर) Unified Nepal अक्टोबर 26, 2026 रतन भण्डारी काठमाडौं, कात्तिक ९ । जङ्गबहादुर कुँवर राणाजीको यो अर्धकदको चित्र उनको बेलायत भ्रमणका क्रममा लन्डनमा सन् १८५० मा तयार पारिएको हो। चित्रमा जंगबहादुरलाई परम्परागत नेपाली पोशाकमा बायाँतर्फ हेरिरहेको अवस्थामा देखाइएको छ । यो चित्र चित्रकार चार्ल्स बौग्निएले तयार गरेका हुन्। लेखको सफर गर्नुहोस् अघिल्लो: बेलायतका लागि नेपालका पहिलो राजदूत सिँहशमशेरअर्को: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति पछि पहिलो पटक आनी छोइङको फेसबुक लाइभः ‘जातीय घृणा फैलाउनुजस्तो घातक कुरा अरू हुँदैन’ जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू कृषि उद्योग राष्ट्रिय समाज दश महिना पछि चितवन मिल्क उद्योग पुनः सञ्चालनमा Unified Nepal नोभेम्बर 17, 2026 क्रिकेट राष्ट्रिय समाज एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान Unified Nepal नोभेम्बर 17, 2026 कर अर्थतन्त्र राष्ट्रिय समाज दाङमा चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व Unified Nepal नोभेम्बर 17, 2026