काठमाडौं, १० कात्तिकः नेपाल प्रिमियर लिग(एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भइरहेको खेलमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेपछि खुशीयाली मनाउँदै चितवन राइनोजका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौं, १० कात्तिकः
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भइरहेको खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस




