गौरा पर्वको अवसरमा शनिबार काठमाडौँको खुलामञ्चमा सुदूरपश्चिमको डेउडा खेलमा सहभागी सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा रमाएका छन्।
गौरा पर्वका अवसरमा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा प्रचलित देउडा खेलमार्फत मौलिक संस्कृति र परम्परा प्रस्तुत गरिएको छ ।