पर्यटन नेपाल चिनौं सम्पदा खोपारादेखि देखिएको धौलागिरि हिमाल Ram Kumar Rai सेप्टेम्बर 14, 2026 धौलागिरि हिमाल म्याग्दी, भदौ २९ । मौसम खुलेसँग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपाराडाँडाबाट देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाईमा रहेको खोपाराबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । रासस लेखको सफर गर्नुहोस् अघिल्लो: गणेश चतुर्थीका पूजा सामग्री खरिद गर्दै सर्वसाधारणअर्को: चीन-चेङ्दु-ब्रेकिङ-डब्लुडिएसएफ विश्व च्याम्पियनसिप जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू पर्यटन अर्थतन्त्र नेपाल चिनौं राष्ट्रिय समाचार सेप्टेम्बर महिनामा मात्रै ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिए Unified Desk अक्टोबर 1, 2026 यात्रा पर्यटन संस्कृति घुम्न जाने होइन त लमजुङको घलेगाउँ ? Unified Nepal अक्टोबर 1, 2026 पर्यटन राष्ट्रिय वातावरण सम्पदा स्वास्थ्य हरियाली र बगैंचा अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज Ram Kumar Rai अक्टोबर 1, 2026