जुत्ता चपल्ल राख्ने लकर निर्माण गरिँदै जुत्ता चप्पल राख्ने लकर काठमाडौँ, भदौ २८ । हरितालिका तीजको दिन भगवान पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको जुत्ता चप्पल राख्ने लकर मन्दिर परिसरमा बनाउँदै कामदारहरु ।