नेपाल भलिबल लिग
काठमाडौँ, भदौ २७ ।
नेपालमा पहिलो पटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एक्स्ट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको उपाधिका लागि शनिबार दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दै अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडी।
विजेता टोलीले उपाधिसहित रु २० लाख पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो।
रासस
