राष्ट्रिय समाचार समाज राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस Ram Kumar Rai सेप्टेम्बर 23, 2026 महिला आयोगको प्रतिवेदन काठमाडौँ, असोज ७।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । लेखको सफर गर्नुहोस् अघिल्लो: मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेशअर्को: यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने अनुमान जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू अन्तर्राष्ट्रिय समाचार पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ जनाको मृत्यु, दुई जना गम्भीर घाइते Ram Kumar Rai नोभेम्बर 17, 2026 अन्तर्राष्ट्रिय समाचार एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल Ram Kumar Rai नोभेम्बर 17, 2026 अन्तर्राष्ट्रिय समाचार इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का Ram Kumar Rai नोभेम्बर 17, 2026