राष्ट्रिय समाचार समाज राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस Ram Kumar Rai सेप्टेम्बर 23, 2026 महिला आयोगको प्रतिवेदन काठमाडौँ, असोज ७।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । लेखको सफर गर्नुहोस् अघिल्लो: मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेशअर्को: यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने अनुमान जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छटिप्पणी * नाम * इमेल * वेबसाइट अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्। सम्बन्धित कथाहरू राष्ट्रिय राजनीति समाचार आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै Unified Desk अक्टोबर 2, 2026 यात्रा जनजीवन र समाज राष्ट्रिय समाचार हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षद्वारा आवतजावत बन्द ४१ नेपाली अलपत्र Unified Desk अक्टोबर 2, 2026 जनजीवन र समाज अर्थतन्त्र राष्ट्रिय समाचार जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात Unified Desk अक्टोबर 2, 2026