
तस्बिर रासस


लिङ्गो ठड्याउने क्रममा सहभागी गुरूजुका पल्टन
काठमाडौँको हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राका अवसरमा बुधबार बिहानको साइतमा ३२ हातको योसिं ‘लिङ्गो’ ठड्याउने क्रममा सहभागी गुरूजुका पल्टन । तस्बिरः रत्न श्रेष्ठ/रासस



काठमाडौँ, ७ असोजः
काठमाडौँको हनुमानढोका परिसरमा रहेको काल भैरबको पूजा आराधना गर्दै भक्तजन । तस्बिरः विमलबहादुर विष्ट/रासस


लिङ्गाे ठड्याOFदै
हनुमानढोका दरबार परिसरमा बुधबार बिहान३२ हातकाे याेसिं -लिङ्गाे_ ठड्याउदै। तस्बिर रत्न श्रेष्ठ÷रासस
