काठमाडौँ, असोज ७: जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । ...
सहासिक खेल
काठमाडौँ, असोज ७: जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।...
काठमाडौँ, असोज ६: जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित...
काठमाडौँ असोज ५: जुडो खेलाडी उत्पादन गर्दैै आएको बन्दी सहायता नियोग (पाम)ले २०औँ एसियाली खेलकुदमा सहभागी हुने...
काठमाडौँ, असोज ६: उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् । ...
काठमाडौँ, असोज ४ ।यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको...
काठमाडौँ, असोज ४: जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ...
नागोया,असोज ४: आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उद्घाटनका दिन चीनकी...
काठमाडौँ, भाद्र ३ ।इमाजिन वन एसियाको नारासहित २०औँ एसियाली खेलकुद ९एसियाड० आज शनिबारदेखि जापानको तेस्रो ठुलो सहर...
नेपालगञ्ज (बाँके), असोज २: नेपालगञ्जमा आजदेखि ‘प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन...
