


छठ पूजा
हेटौंडाको राप्ती तटमा छठ पूजा गर्न आएका श्रद्धालु भक्तजन । तस्बिरः वासुदेव पौडेल/रासस


छठी माताको पूजा आराधना गर्दै भक्तजन
छठ पर्वका अवसरमा आज काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा आराधना गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस


ललितपुर, २९ कात्तिकः
उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार साँझ ललितपुरको कुपोन्डोलमा छठीमाताको पूजा आराधना गर्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस








