मकै भण्डारण बागलुङको जैमिनी नगरपालिका–२ स्थित दमेकको घडेरीमा स्थानीय बलबहादुर सापकोटाको आगनमा सुली बनाएर गरिएको मकै भण्डारण । तस्बिरः खेमराज गौतम÷रासस

बागलुङको जैमिनी नगरपालिका–२ स्थित दमेकको घडेरीमा स्थानीय बलबहादुर सापकोटाको आगनमा सुली बनाएर गरिएको मकै भण्डारण । तस्बिरः खेमराज गौतम÷रासस

म्याग्दीको मंगला गाउपालिका–१ कुहुँमा घरको बार्दलीमा झोता बनाएर भण्डारण गरिएको मकै । ग्रामीण क्षेत्रमा मकैलाई घुनकीराबाट जोगाउन र सुकाउनका लागि झोता बनाएर भण्डारण गर्ने चलन छ । तस्बिरः सन्तोष गौतम÷रासस

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसान परम्परागत रूपमा धान झार्दै । कतिपय स्थानमा थ्रेसरबाट धान झार्ने र धन्काउने गरिए पनि जिल्लामा अधिकांस ठाउँमा परम्परागत रूपमै धान धन्काउने गरिएको छ। तस्बिरः कृष्ण दवाडी÷रासस
