हेटौँडा, १४ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीमा कृष्णप्रसाद सापकोटाले चार कठ्ठा क्षेत्रफलमा लगाएको सयपत्री फूलखेती । हेटौँडास्थित जनप्रिय बहुमुखी क्याम्पसमा बीएस्सी एग्रिकल्चर अध्ययनरत सापकोटाले लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । तस्बिर : बसन्त भण्डारी/रासस







घोराही,(दाङ) १४ कात्तिक ।
दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगरको परिवार बिक्रीका लागि सयपत्री फुल टिप्दै ।
तस्बिरः सुशीला ओली/रासस

घोराही,(दाङ) १४ कात्तिक ।
दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगरको परिवार बिक्रीका लागि सयपत्री फुल टिप्दै ।
तस्बिरः सुशीला ओली/रासस
