चोत्लुङ पार्क : रैथाने वास्तुशैलीमा निर्मित चोत्लुङ पार्क। पर्यटकीय नगरी तेह्रथुमको वसन्तपुरमा रहेको चोत्लुङ पार्क पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। वविता राई / रासस तेह्रथुम १२ मङ्सिर

रैथाने वास्तुशैलीमा निर्मित चोत्लुङ पार्क। पर्यटकीय नगरी तेह्रथुमको वसन्तपुरमा रहेको चोत्लुङ पार्क पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
वविता राई / रासस
तेह्रथुम
१२ मङ्सिर

रैथाने वास्तुशैलीमा निर्मित चोत्लुङ पार्क। पर्यटकीय नगरी तेह्रथुमको वसन्तपुरमा रहेको चोत्लुङ पार्क पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
वविता राई / रासस
तेह्रथुम
१२ मङ्सिर

पोखरा, १२ मङ्सिर (रासस) : पोखरा महानगरपालिका–१०स्थित पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार बिहानीपख अभ्यास गर्दै खेलाडीहरू तथा पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ।तस्वीर : धनबहादुर गुरुङ/रासस





भोजपुर, १२ मङ्सिर ः
भोजपुर र खोटाङ जिल्लाको सीमामा अवस्थित पर्यटकीय क्षेत्र पाँचधारे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा दुवै जिल्लाका स्थानीयवासीलाई लक्षित गरी प्रत्येक महिनाको १० र २५ गते बजार लाग्ने गर्दछ । पहाडी भूगोल, खुला डाँडाकाँडा र स्थानीय बजारले पाँचधारेको छुट्टै पहिचान बनाएको छ ।
तस्बिर ः युवराज विष्ट÷रासस ।

