हिमपातपछि हिमाल बागलुङ १५ कात्तिक वर्षा रोकिएपछि बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल । हिमालमा हिउँ थपिएपछि हिमालहरुको शौन्दर्यता बढेको छ । तस्वीर ः खेमराज गौतम,रासस



मौसममा सुधार आए सँगै आइतबार बिहान अछामको मंगलसेन नगरपालिका -६ ठुलासैन बाट देखिएका विभिन्न हिमशृङखला हरुको मनमोहक दृश्य ।
तस्बिर : सुशील भण्डारी / रासस



