माल्यार्णण कार्यक्रममा महाकाली नाच प्रस्तुत राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा मङ्गलबार भएको माल्यार्णण कार्यक्रममा नेपाल सम्वत् ११४७ नयाँ वर्षको दिन मध्यपुर थिमि शंखधर चोकस्थितमा नगदेश सांस्कृतिक समूहको तर्फबाट महाकाली नाच प्रस्तुत गर्नुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷रासस

राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको आयोजनामा मङ्गलबार भएको माल्यार्णण कार्यक्रममा नेपाल सम्वत् ११४७ नयाँ वर्षको दिन मध्यपुर थिमि शंखधर चोकस्थितमा नगदेश सांस्कृतिक समूहको तर्फबाट महाकाली नाच प्रस्तुत गर्नुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷रासस






नेपाल सम्वत ११४७ नयाँ वर्षsf] असरमा तजिलजि खलM मनमैजुåf/f तारकेश्वर नगरपालिकाको मनमैजुमा cfh cfof]lht भिन्तुना र्यfलीdf ;xefuLx? . तस्बिरM हरिराम भेटुवाल÷ रासस

दाङ, २४ कात्तिकः
नेवार समुदायको नयाँ वर्ष(न्हु दँया)नेपाल संवत् ११४७ का अवसरमा मङ्गलबारदाङको घोराहीमा नेवार सेवा समितिद्वारा आयोजित नेवारी बाजागाजासहितको र्यालीमा सहभागीहरू। र्यालीले घोराही बजार परिक्रमा गरेको थियो। तस्बिरः कुलदीप न्यौपाने÷रासस





