चिनियाँ पर्यटकलाई भाइटीका दमौली (तनहुँ), २५ कात्तिकः तनहुँको बन्दीपुर गाउँपालिका–१ मा बुधबार चिनियाँ पर्यटकलाई भाइटीका लगाइँदै सिर्जना बरुवाल र विपना छिमाल । बन्दीपुर घुम्न आएका १४ जना पर्यटकले भाइटीका लगाएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस











काठमाडौं, २५ कात्तिकः
तिहारको भाइटीकाका दिन बुधबार साँझ काठमाडौंस्थित मैतीदेवी मन्दिर परिसरमा झिलिमिली दृश्य अवलोकन तथा दर्शन गर्न आएका भक्तजन। तस्बिरः प्रकाश सिलवाल÷रासस

दाङ, २५ कात्तिकः
भाइटीकाको दिन बुधबार साँझ ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार र आसपासका भूभाग । तस्बिरः कुलदीप न्यौपाने÷रासस
