भक्तपुर नगरपालिका(६ महाकालीस्थान ब्यासीस्थित प्रभात इङ्गलिस सेकेण्डरी स्कुलमा करिब ४०० जना विद्यार्थीलाई म्हपूजा अर्थात शरीर पूजा गरिँदै । नेवार समुदायमा भाइटीकाको अघिल्लो दिन घरघरमा म्हपूजा गर्ने गरिन्छ । आजभोली बालबालिकालाई शिक्षासँगै व्यावहारिक ज्ञान र संस्कृति सिकाउने हेतुले हरेक वर्ष तिहारको बिदा हुनु अघिल्लो दिन म्हपूजा गराउदै आएको विद्यालयका प्रध्यानाध्यापक स्वर्णिमा मूलले जानकारी दिनुभयो । तस्बिरः रेणु त्वानाबासु/रासस

भक्तपुर, २० कात्तिकः
भक्तपुर नगरपालिका-६ महाकालीस्थान ब्यासीस्थित प्रभात इङ्गलिस सेकेण्डरी स्कुलमा करिब ४०० जना विद्यार्थीलाई म्हपूजा अर्थात शरीर पूजा गरिँदै । नेवार समुदायमा भाइटीकाको अघिल्लो दिन घरघरमा म्हपूजा गर्ने गरिन्छ । आजभोली बालबालिकालाई शिक्षासँगै व्यावहारिक ज्ञान र संस्कृति सिकाउने हेतुले हरेक वर्ष तिहारको बिदा हुनु अघिल्लो दिन म्हपूजा गराउदै आएको विद्यालयका प्रध्यानाध्यापक स्वर्णिमा मूलले जानकारी दिनुभयो । तस्बिरः रेणु त्वानाबासु/रासस

भक्तपुर नगरपालिका ९ स्थित दत्तात्रय मन्दिर परिसरमा तिहारको पुर्वसन्ध्यामा आयोजित सास्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै महिला । तस्बिरः प्रविन पौडेल÷ रासस