दार्चुलाको नाम्पा हिमाल बझाङ २ मङ्सिर दार्चुला जिल्लामा अवस्थित छ हजार ७५७ मिटर अग्लो नाम्पा हिमाल । अपि हिमाल आधार शिविर क्षेत्रको आगनमै पर्ने नाम्पा अवलाेकन गर्न हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अपि हिमाल वरिपरिका ६ वटा हिमशृङ्लामध्ये दाेस्रो ठूलो हिमाल नाम्पा मानिन्छ । तस्बिर : भूमिराज पिठातोली रासस

बझाङ २ मङ्सिर
दार्चुला जिल्लामा अवस्थित छ हजार ७५७ मिटर अग्लो नाम्पा हिमाल । अपि हिमाल आधार शिविर क्षेत्रको आगनमै पर्ने नाम्पा अवलाेकन गर्न हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अपि हिमाल वरिपरिका ६ वटा हिमशृङ्लामध्ये दाेस्रो ठूलो हिमाल नाम्पा मानिन्छ । तस्बिर : भूमिराज पिठातोली रासस

बझाङ २ मङ्सिर
सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्ने यस यस हिमालको उचाइ समुन्द्री सतहबाट सात हजार १३२ मिटर रहेको छ ।
तस्बिर : भूमिराज पिठातोलीरासस)

मनाङ २ मङ्सिरः
मनाङको ङिस्याङ गाउँपालिका-५ सब्जेमा अवस्थित छिन्दी ताल अवलोकन गर्न आएका आन्तरिक तथा वाह्य पर्टकटक । यस तालबाट देखिने अन्नपूर्ण दोस्रो हिमाल र पानीमा देखिने हिमालको छाया नै पर्यटकको आकर्षक बनेको छ । तस्बिरः नवीन लामिछाने/रासस