मुस्ताङ, ११ कात्तिकः मुस्ताङको कागेबनी-जोमसोम सडकबाट साइकलमा जोमसोम जाँदै गरेका विदेशी पर्यटक । मनाङबाट थोरङपास, थोरङफेदी हुँदै कागबेनी आइपुगेका विदेशी पर्यटकहरु साईक्लिङ यात्राबाटै जोमसोम गएका हुन् । तस्बिरः सुन्दरकुमार थकाली/ रासस

मनाङ ११ कार्तिक
मनाङ चामेगाउँपालीका १ तिमाङकाे बाटाेमा रहेका लुलु गाई र मनाङ तर्फजाँदै गरेका पर्याटक ।
तस्बिर : नवीन लामिछाने /रासस

मुस्ताङ,११ कात्तिकः
मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा पदयात्रा गर्दै विदेशबाट नेपाल घुम्न आएका पर्यटक । उनीहरु मनाङ हुँदै मुस्ताङ घुम्न आएका हुन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस

नारायणगढ (चितवन), ११ कात्तिकः
चितवनको नारायणगढस्थित नारायणी नदीमा सञ्चालनमा आएको मोटरबोट । बोट सञ्चालकका अनुसार एक हप्ता अघिदेखि सञ्चालनमा आएको मोटरबोट चढ्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा न्यून छ । नदीको धार परिवर्तन हुँदा पनि मोटरबोट सञ्चालनमा समस्या भएको छ । तस्बिरः सनद अधिकारी/रासस

राधिका कँडेल रासस
पोखरा,११ कात्तिक ():

राधिका कँडेल रासस
पोखरा,११ कात्तिक ():

दाङ, ११ कात्तिकः
दाङको बङ्गलाचुली गाउँपालिका–३ स्थित कमिरेचौरबाट बुधबार देखिएको पश्चिम धौलागिरि हिमशृङ्खला। तस्बिरः कुलदीप न्यौपाने/रासस


