लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी काठमाडौं,१७ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबार दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी। तस्बिर÷ घनश्याम श्रेष्ठ÷रासस




काठमाडौं,१७ कात्तिकः
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबार दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी। तस्बिर÷ घनश्याम श्रेष्ठ÷रासस

काठमाडौँ, १७ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सका खेलाडीलाई आउट गरेपछि खुसी साट्दै विराटनगर किङ्सका खेलाडीहरू। तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

काठमाडौँ, १७ कात्तिकः
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबार दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्दै ।
तस्बिरः गोपाल दाहाल÷रासस
