काठमाडौँ, २९ असोजः काठमाडौँ भद्रकाली मन्दिरमा बिहीबार पूजा आराधना तथा दर्शन गर्दै भक्तजन। तस्बिरः हरिराम भेटुवाल/रासस

बडादसैँको चौथो दिन आज काठमाडौँको नक्साल भगवती मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

बडादसैँको चौथो दिन आज काठमाडौँको नक्साल भगवती मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २९ असोजः
काठमाडौँ महानगरपालिका वडा नं ३० मा अवस्थित मैतीदेवी मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । बडादसैँको चौथो दिन आज नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । तस्बिरः लोकेश धामी/रासस

भद्रकाली मन्दिरमा पूजा आराधना गर्दै भक्तजन
काठमाडौँ भद्रकाली मन्दिरमा बिहीबार बिहान पूजा आराधना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

भद्रकाली मन्दिरमा पूजा आराधना गर्दै भक्तजन
काठमाडौँ भद्रकाली मन्दिरमा बिहीबार बिहान पूजा आराधना तथा दर्शन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २९ असोजः
बडादसैँको तेस्रो दिन आज काठमाडौँको मैतिदेवी मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल/रासस

काठमाडौँ, २९ असोजः
बडादसैँको तेस्रो दिन आज काठमाडौँको मैतिदेवी मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल/रासस

मैतिदेवी मन्दिरमा भक्तजन
बडादसैँको तेस्रो दिन आज काठमाडौँको मैतिदेवी मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर स्हरिराम भेटुवाल/रासस



काठमाडौँ, २९ असोजः
दसैँ–तिहारलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौँस्थित प्रमुख शक्तिपीठ भद्रकाली मन्दिरमा मङ्गलबार साँझ पूजाआजा गर्दै भक्तजन । तस्बिरः विमलबहादुर विष्ट÷रासस



जनकपुर, २९ असोजः
दुर्गा भवानीको पूजा आराधना गर्न महोत्तरीको पिपरा गाउँपालिकास्थित पिपरा बजारमा निर्माण गरिएको पन्डाल। तस्बिरः चन्दन ठाकुर/रासस

