मौसम खुलेपछिको हिमश्रृङ्खला पोखरा, ११ असोज (रासस) : निरन्तर वर्षापछि आइतबार बिहान मौसम खुलेसँगै पोखराबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खला । तस्बिर: धनबहादुर गुरुङ/रासस