म्याग्दी, १३ असोजः झरीपछि म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डको संरचना । प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी कुण्डका पोखरीहरुमा बाढी पसेर क्षति पुर्याएपछि बन्द भएको छ । तस्बिरः सन्तोष गौतम/रासस


