स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान काठमाडौँ, २० असोजः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ, २० असोजः
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तीव्र तयारी गर्दै । कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड, मर्मत गरिएको पिच, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिटलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसपटक खेललाई थप निष्पक्ष र पारदर्शी बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगको तयारीसमेत गरिएको छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस