आजु(भैरव),अजी (मनकामना)को खट जात्रा गरिँदै ललितपुर, ५ कात्तिकः ललितर महानगरपालिका–२२ बुङमती अवस्थित वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको देवता घर परिसरमा बिहीबार एकादशीका दिन आजु (भैरव), अजी (मनकामना)को खट जात्रा गरिँदै । प्रत्येक वर्ष महाअष्टमी, महानवमी, दशमी र एकादशीको दिन जात्रा गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस










काठमाडौँ, ५ कात्तिक (रासस) : विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्र अवलोकन गर्दै विदेशी पर्यटक । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल हुने गरेको छ ।
तस्बिर : लोकेश धामी/रासस




