पुनहिलबाट देखिएको सूर्योदय म्याग्दी, ७ कात्तिकः म्याग्दीको अन्नपुर्ण गाउपालिका-६ मा रहेको पुनहिलबाट शनिबार बिहान सूर्योदय र हिमशृखलाको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदय र हिमशृखलाको अवलोकनका लागि प्रशिद्ध छ । तस्बिरः सन्तोष गौतम/रासस





ओखलढुङ्गा, ६ कात्तिकः
मौसममा सुधार आएसँगै ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्र जन्तरधापबाट देखिएको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशृङ्खला । हिउँद याममा आँखै अगाडि देखिने सगरमाथा
लगायतका हिमाल हेर्नका लागि सोलुखुम्बुको पत्ताले, ओखलढुङ्गाको जन्तरधाप, ठाडेलगायतका क्षेत्रमा पर्यटकको चहलपहल हुने गरेको छ । तस्बिरः नवराज कार्की/रासस

