


त्रिशुली ३ ए जलविद्युत परियोजनामा मेकानिकल फोरम्यानका रुपमा कार्यरत सञ्जय साह ३० वर्षका व्यक्ति हुनुहुन्छ । उहाँको घर सप्तरी कोइलाडी ८ मा पर्छ ।
यस्तै सोही परियोजनामा मेकानिकल सुपरभाइजर पदमा कार्यरत कबिर महर्जन बालकुमारी ३ काठमाडौं निवासी ४५ वर्षीय व्यक्ति हुनुहुन्छ ।
दुवै जनालाई उपचारका लागि अहिले काठमाडौं ल्याइएको छ ।
