नोभेम्बर 30, 2026

Connect with Us

वर्गहरू

1 सोचेको “सरकारको प्राथमिकता अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि”

  1. कर्म नगरी सम्पन्न हुने समाजबाद ,माक्स,माओ र लेनिनकाे ठेली घाेक्ने तीन कै टालाे र थाङ्ना बाेक्ने , जान्ने लाई छान्ने यात्रा सम्म आउदा न पुराना न नँया कसै प्रति सहमत हुन सकिन । बाटाे नै गलत हिडे पछी पुग्ने त भीर मै हाे ।लाग्छ माल पाएर चाल नपाउने सिंहदरबारकाे कुर्सीमा पुगेपछि नै हुने रहेछ…
    अब गर्नै पर्ने ब्यवसाय काम जहाँ जेन्जीकाे आकर्षण छ।Happy Ending सहीतकाे मसाज सेन्टर ,चिया चुराेट हुक्का अड्डा, जग्गा प्लटिङ,भाडा खाने, स्यालकाे सिंह ,एक मुखे रुद्राक्ष ,जम्लिया धान, १५ हारे मकै , कालाे बिरालाकाे नाभि खाज्ने, बैदेशिक राेजगार आदि इत्यादि ब्यापार व्यावसायले पहिलाे प्राथमिकता पाउनु पर्छ । आयतित वाद र दर्शनको मन्दबिसले ग्रस्त बाैदिक अपांग लाई लाईनमा नल्याई केही हुदैन धन्यवाद ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ